List Headline Image
Updated by News Karobar on Aug 12, 2021
Headline for Corporate News Nepal
 REPORT
News Karobar News Karobar
Owner
10 items   1 followers   0 votes   1 views

Corporate News Nepal

Get the latest news and updates on Corporate of Nepal.

'Skyworth 7 Motion DD' washing machine available in 3 models

Skyworth, part of Smart Appliances Pvt. Ltd., KL Dugad Group, has launched its 'Seven Star Pro Wash Technology' in Nepal with Inverter Direct Drive Motor.

Nepal Telecom's Summer Offer: These are the facilities

Nepal Telecom has modified the offers including various packages being provided keeping in view the convenience of the customers and has provided additional facilities under the Summer Offer. The company has continued most of the packages it is already providing.

नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन, हेल्सिन्कीमा कार्यालय राख्ने तयारी

बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरु सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेल्सिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो ।

नेपाल टेलिकमकाे जीएसएम मोबाइल सिस्टममा आएको समस्या यसरी समाधान भयाे

नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आएको अप्रत्याशित समस्या सवा दुई घण्टामै समाधान भएको छ । आज बिहान ६ बजेदेखि अप्रत्यासित समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८:१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको टेलिकमले जनाएकाे छ ।

चौधरी फाउन्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याकाे आईसीयू वार्ड स्थापना गरी हस्तान्तरण

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी अस्पताल व्यवस्थापनलाई बिहीबार हस्तान्तरण गरेको छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रममा कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्राडा. जागेश्वर गौतमलाई आईसीयू वार्ड हस्तान्तरण गरे ।

Demand that no fine be imposed on those who fail to pay taxes under the injunction

निजी क्षेत्रका छाता संगठनहरूले निषेधाज्ञाको समयमा कर बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा उक्त माग गरेका हुन् ।

नेबिकोले निषेधाज्ञामा पनि आफ्ना उत्पादन सहुलियत दरमा बिक्री गर्दै

देशकै पहिलो बिस्कुट कम्पनी नेबिको प्रालिले कोरोना भाइरसको कारण जारी निषेधाज्ञामा पनि आफ्ना उत्पादन सहुलियत मूल्यमा बिक्री वितरण गर्दे आएको छ । नेबिकोले सामाजिक सेवामा खटिएका विभिन्न संघसंस्थालाई थप छुटसहित बिस्कुट बिक्री वितरण गरिरहेकाे पनि जनाएको छ ।

Website at https://newskarobar.com/posts/48746

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक गरेको छ । साउन १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै आएका छन् । हालसम्म १३ जना मर्चेन्टले एक-एक लाख रूपैयाँ जितिसकेका छन् ।

नेपालमै निर्मित मार्सी बियर बजारमा

टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा सर्वत्र उपलब्ध हुने भएको छ । मार्सी चामलले नै बनेको मार्सी बियर मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको सीयूजी सेवाका सुविधाहरु

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आवद्ध हुने ग्राहकको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम १० जना मोबाइल प्रयोगकर्तालाई सीयूजी समूहमा आवद्ध गराउन सकिन्छ । सीयूजी सेवामा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आवद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ ।