Listly by News Karobar
Find the latest Stocks News of Nepal.
In mid-June, a historical record has been set in Nepse. On Monday, the last day of the month, the stock market had reached 3,233.50 points. On Monday, green was seen in 13 sub-indices listed in Nepse. The stock market also declined by double digits on Thursday in Nepal.
Shares of Nepal Credit and Commerce Bank Limited, owned by Nepal Insurance Company Limited, are to be sold. The bank is to sell 900,000 shares under its founder group.
The stock market fell by double digits on Wednesday. The stock market gauge Nepse index fell by 52.41 points to 2,969.69 points, while the sensitive index of large companies fell by 8.56 points to 541.70 points.
The Securities and Exchange Board of Nepal (SEB), the regulatory body of the country's securities market, had issued a notice on June 8 urging not to invest in the stock market. Along with the request, it was stated that a study is being carried out about some companies that are doing business with wrong intention. According to the same study of the board, a total of 51 companies have been found to be corrupt in their securities trading and investment may be at risk.
सेयर बजारमा आज अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । दोहोरो अंकले सेयर बजार बढ्दा नेप्से परिसूचक तीन हजार अंकमाथि उक्लेको हो । सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४०.४० अंकले बढ्दा तीन हजार २३.५० अंकमा पुगेको हो भने ठूला कम्पनी (‘क’ वर्ग) का कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १०.३३ अंकले बढेर ५४९.७४ अंकमा पुगेको छ । २२१ कम्पनीको तीन करोड १३ लाख ३० हजार २७६ कित्ता सेयर १६ अर्ब ८७ करोड २९ लाख ६२ हजार ४८६ रुपैयाँमा किनबेच भएको छ ।
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ अंकले बढेर तीन हजार नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३२ अंकले बढेर २ हजार ९८३.११ अंकमा पुगेको हो । आज ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ११.५४ अंकले बढेर ५३९.४१ अंकमा पुगेको छ ।
आइतबार कारोबार सुरु भएको दुई घण्टामै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब १० अर्बको कारोबार भएको छ । दोहोरो अंकले उकालो चढिरहेको नेप्सेमा मध्याह्न १ः१५ बजेसम्म नै ९ अर्ब ९३ करोड ९ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।
तीन हजार अंकमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार अंकले छोएको थियो । यो हालसम्मकै उच्च थियो ।
अरुले भनेको भरमा लहैलहैमा लागेर सेयर बजारमा लगानी नगर्न नेपाल धिताेपत्र बाेर्डले अनुराेध गरेकाे छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार मापक नेप्से परिसूचक उच्च अंकमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु उचित नहुने बाेर्डकाे सुझाव छ । यदि अरूकाे कुरा सुनेकाे भरमा वास्तविकता नबुझी लगानी गर्ने हाे भने कमाउने होइन, लगानी गरेको रकमसमेत गुम्न सक्ने बाेर्डकाे चेतावनी छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गत १ लाख ९० हजार ६५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ ।
साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६.४१ अंकले बढेर तीन हजार १७९ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले बढेर ५९१.१६ अंकमा पुगेको हो ।
रियलमीले नेपालमा सशक्त बजारीकरणका लागि शंकर ग्रुपसँग सहकार्य गर्ने